Advertisement

Most recent articles by:

रेडियो फेमस एफ.एम

- Advertisement -

स्थानिय स्तरमा बजेट निर्माण प्रकृया विषयक १ दिने गाेष्ठी सम्पन्न

चैत-१४ २०७७- बैजनाथ बाँके स्थानिय स्तरमा बजेट निर्माण प्रक्रिया विषयक १ दिने अभिमुखिकरण गाेष्ठी शनिबार सम्पन्न भएकाे छ । कारितास नेपाल काे अार्थिक सहयाेग तथा श्री...

हरियो वन कार्यक्रमका उपलब्धि सिकाइ हस्तान्तरण

राप्तीसोनारी-१०मंसिर कविन्द्र परियार राप्तीसोनारी गाउँपालिकामा हरियो वन कार्यक्रमका उपलब्धिहरुको सिकाइ हस्तान्तरण कार्यक्रम बुधबार गाउँ पालिका कार्यालयमा सम्पन्न भएको छ । हरियो वन कार्यक्रमले १० वर्षको...

बैतडीमा जिप दुर्घटनाः ५ जनाको मृत्यु ४ घाइते

बैतडी–९,मंसिर । बैतडीमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको...

जीतपुरसिमरा उपमहनगरपालिकामा ताला बान्दी

बारा , ९ मंसिर बारा जिल्ला स्थित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्षले उपमहानगरपालिका कार्यालयको मुल गेटमा करिब ३ घण्टा ताला बन्दी गरेका...

वडा अध्यक्षको विकासमा तिव्रताः जनता हर्षित

बैजनाथ,पेडारी–८,मंसिर बाँकेको बैजनाथ गाउँपालिका ७ पेडारीमा पहिलोपटक सडक कालोपत्र हुँदा स्थानीय हर्शित भएका छन् । देशमा संघीयता आएको करिब ४ बर्षपछि स्थानीय सरकारले हरेक बर्ष एउटा...

मदन भण्डारी स्पोर्ट्स एकेडेमी बैजनाथ संयोजकमा सुबेदी

बैजनाथ–६ मंसिर बाँके जिल्ला मदन भन्डारी स्पोर्ट्स एकेडेमी बैजनाथ गाउँपालिकाको संयोजकमा युवा तथा बिद्यार्थि राजनीति का नेता एवं राष्ट्रिय युवा संघ नेपाल बैजनाथका युवा नेता...

एभरेष्टको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बैजनाथ–६ मंसिर । बाँकेको एभरेष्ट कृषि सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अध्यक्ष देव बहादुर के.सी को सभापतित्वमा भएको...

बैतडी बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, १ जनाको शव निकाल्न बाँकी, ३४ घाइते

धनगढी: कात्तिक-२८ गते बैतडीकोखोडपेमागएरातिबसदुर्घटनाहुँदा९जनाकोमृत्युभएकोछ, भने३४जना घाईते भएका छन् । दार्चुलाबाटमहेन्द्रनगरतर्फजादैगरेकोना५ख५१४१नम्बरकोबसदशरथचन्दराजमार्ग सडकखण्डअन्तर्गतखोडपेमादुर्घटनाहुँदा८जनाकोघटनास्थलमैर१जनाकोडडेल्धुराअस्पतालमाउपचारकोक्रममामृत्युभएकोहो।  ७जनाकोशव जिल्लाअस्पतालबैतडीमापुर्याइएकोछ।भनेएकजनाकोशव अझैनिकाल्ननसकेकोबैतडीप्रहरीलेजनाएकोछ।बसकोबडीलेकिचेकोअवस्थामारहेकोडोगडाकेदारगाउँपालिकाका६काकरनऐरकोशवबसकोबडीकाटेरवाजमिनखनेरनिकाल्नुपर्नेअवस्थारहेकोजिल्लाप्रहरीकार्यालयबैतडीकाप्रमुखप्रहरीनायबउपरीक्षक(डिएसपी) नारायणप्रसादअधिकारीलेदिनेशखबरलाईबताए। मृत्युहुनेमध्येकेहीकोपूर्णपहिचानखुलेकोछभनेकेहीकोठेगानाखुल्नबाँकीरहेकोजनाइएकोछ। मृत्युहुनेमाकञ्चनपुरकोभीमदत्तनगरपालिका८कीकृतिकाकार्की, बैतडीकोडोगडाकेदारगाउँपालिकाका६काप्रहरीजवानरणबहादुरचन्द, करनऐररहेकाछन। ठेगानानखुलेकानरेन्द्रचौधरी, जगन्नाथओझा, बिमलबडु, तारागिरीकोमृत्युभएकोप्रहरीलेजनाएकोछ।मृत्युभएकाअन्य२जनाकोभनेखुल्नसकेकोछैन ।  गएरातिकरिब१०बजेतिरबैतडीकोपाटननगरपालिका– ८खोडपेमासडकबाटकरिब५सयमिटरतलखसेरदुर्घटनामापरेकोडिएसपीअधिकारीलेबताए।  घाइतेहरूलाईरातिनैउद्धारगरीडडेलधुराअस्पतालपुर्याइएकोछ।गम्भीरघाइते७जनालाईथपउपचारकालागीधनगढीपठाइएकोडिएसपीअधिकारीलेबताए।  दुर्घटनाकोकारणअझैखुलेकोछैन।बसकाड्राइभरपनिघाइतेभएकाछन्।

Must read

- Advertisement -